भूमि आयोग खारेज गर्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर

भूमि आयोग खारेज गर्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर

भूमि समस्या समाधान आयोग खारेज नहुने भएको छ। आयोग खारेज गर्ने सरकारको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले सोमबार रिट जारी हुने फैसला सुनाएको छ।&…