श्रीलंकामा बाढीपहिरो, १९३ जनाको मृत्यु

श्रीलंकामा बाढीपहिरो, १९३ जनाको मृत्यु

श्रीलंकामा बाढी र पहिरोका कारण कम्तीमा १९३ जनाको मृत्यु भएको छ । विगत केही दिनयताको अविरल वर्षा र त्यसपछिको बाढीमा परेर २०० भन्दा बढी मानिस हराइरहेका छन् । …