महाधिवेशनका लागि कञ्चनपुरमा एमाले प्रतिनिधि छनाेट

महाधिवेशनका लागि कञ्चनपुरमा एमाले प्रतिनिधि छनाेट

नेकपा एमालेको आउँदो २७ देखि २९ गते मंसिर ०८२ काठमाडाैंमा हुने ११औँ महाधिवेशनका लागि कञ्चनपुरमा चुनाव र सर्वसम्मतबाटै प्रतिनिधि छनाेट गरिएका छन् …