बाँकेमा कालिजपालनबाट वार्षिक ४० लाखसम्म आम्दानी

बाँकेमा कालिजपालनबाट वार्षिक ४० लाखसम्म आम्दानी

पाँच वर्षअघि दुई सयवटा कालिजपालनबाट व्यवसाय सुरु गरेका राप्तीसोनारी गाउँपालिका– २, मदुईका उदयराम पुनले अहिले एक हजार पाँच सय कालिजपालन गरिरहेका छन्…