हेटौँडामा १६ हजार क्याप्सुल ट्रामाडोलसहित अटोचालक पक्राउ

हेटौँडामा १६ हजार क्याप्सुल ट्रामाडोलसहित अटोचालक पक्राउ

हेटौँडामा ठुलो परिमाणको लागुऔषध ट्रामाडोलसहित एक अटोचालक पक्राउ परेका छन्। पक्राउ पर्नेमा हेटौँडा– १३ बस्ने २७ वर्षीय सोनम मोक्तान रहेका प्रहरीले जनाएको…