संयमित हुन आग्रह गर्दै रक्षा बम भन्छिन्– अब यो देशले एक थोपा पनि रगत थेग्न सक्दैन

संयमित हुन आग्रह गर्दै रक्षा बम भन्छिन्– अब यो देशले एक थोपा पनि रगत थेग्न सक्दैन

नेपाल जेन–जी फ्रन्टकी संयोजक रक्षा बमले सयंमित हुन युवाहरूलाई आग्रह गरेकी छिन् । देशले कसैको पनि एक थोपा रगत थेग्न नसक्ने भन्दै शान्तिका लागि उनले …