र्‍यापर सुरेश कुँवरको नयाँ म्युजिक भिडियो सार्वजनिक

र्‍यापर सुरेश कुँवरको नयाँ म्युजिक भिडियो सार्वजनिक

र्‍यापर सुरेश कुँवर (भिलेन– ३९)को नयाँ गीत ‘सोच’को भिडियो सार्वजनिक भएको छ। आरएनबी शैलीको उक्त गीतमा शब्द र संगीत कुँवरकै छ।  …