नेपाल पहिलोपटक एसियन डजबल च्याम्पियनसिपमा सहभागी हुने

नेपाल पहिलोपटक एसियन डजबल च्याम्पियनसिपमा सहभागी हुने

नेपालले आगामी मंसिर ४ देखि ७ गतेसम्म मलेसियामा हुने एसियन डजबल च्याम्पियनसिपमा पहिलोपटक सहभागिता जनाउन लागेको छ। मलेसियन एसोसिएसन अफ डजबलको आयोजनामा हुन…