उद्योगीको विद्युत् बक्यौता विवाद : अर्घाखाँची र पञ्चकन्याका दुई उद्योगले पाएनन् अन्तरिम आदेश
विद्युत् महसुल विवादमा विद्युत् नियमन आयोगले पञ्चकन्या समूहलाई अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । लोडसेडिङका वेला प्रयोग गरेको बिजुलीको प्रिमियम बक्यौता नतिरेक…