सुहार्तोलाई नायक घोषणा गरिएपछि इन्डोनेसियामा आक्रोश

सुहार्तोलाई नायक घोषणा गरिएपछि इन्डोनेसियामा आक्रोश

इन्डोनेसियाको सरकारले देशका पूर्वराष्ट्रपति सुहार्तोलाई राष्ट्रिय नायकको उपाधि प्रदान गरेको छ । यस सम्मानलाई सुहार्तोको दशकौँ लामो तानाशाही शासनलाई राम्रो देखाउ…