एमालेमा समाहित नेताबारे ओली– हाम्रो आग्रहले होइन, आफ्नै अनुभवले फर्किए

एमालेमा समाहित नेताबारे ओली– हाम्रो आग्रहले होइन, आफ्नै अनुभवले फर्किए

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राकुमारी झाँक्री, किसान श्रेष्ठलगायतका नेताहरू आफ्नै अनुभवले पार्टीमै फर्किएका बताएका छन्। पार्टीको ‘घर फ…