चक्रवात वर्षाको कारणले सिराहामा दस हजार हेक्टर बढी धान बालीमा क्षति

चक्रवात वर्षाको कारणले सिराहामा दस हजार हेक्टर बढी धान बालीमा क्षति

मोन्था चक्रवातको कारणले कात्तिकको दोस्रो हप्ता परेको वर्षाको कारण सिरहामा दस हजार हेक्टर बढी धान बालीमा क्षति पुर्याएको छ ।  जिल्लाका आठ नगरपालिका र नौ…