काभा यू–१९ महिला भलिबलमा नेपाल विजयी

काभा यू–१९ महिला भलिबलमा नेपाल विजयी

नेपालले श्रीलंकाको कोलम्बोमा भइरहेको काभा यू–१९ महिला भलिबल च्याम्पियनसिपमा बुधबार पहिलो जित निकालेको छ । कोलम्बोस्थित सुगाथादासु इन्डोर कम्प्लेक्समा भएक…