सुक्खा पहिरोले बिपी राजमार्ग दुई दिनदेखि अवरुद्ध

सुक्खा पहिरोले बिपी राजमार्ग दुई दिनदेखि अवरुद्ध

सुक्खा पहिरोका कारण बिपी राजमार्ग दुई दिनदेखि दुईतर्फी अवरुद्ध भएको छ । काभ्रेको रोशी गाउँपालिका– ८ स्थित चारसयबेँसीमा सडकमाथिबाट खसेको पहिरोका कारण …