वीरगन्जमा जेन-जीको युवा कमिटी गठन, मुराद आलम ठकुराई संयोजक

वीरगन्जमा जेन-जीको युवा कमिटी गठन, मुराद आलम ठकुराई संयोजक

जेन–जी आन्दोलनमा सहादत भएका स्वर्गीय असाहब आलमका भाइ मुराद आलमको संयोजकत्वमा वीरगन्ज युवा कमिटी गठन भएको छ । बिहीबार वीरगन्जका युवाहरूको भेलाले …