खराब मौसमले रामेछाप–लुक्ला उडान ठप्प

खराब मौसमले रामेछाप–लुक्ला उडान ठप्प

खराब मौसमसँगै बिहानदेखि अनवरत रूपमा परेको वर्षाका कारण रामेछाप विमानस्थलबाट सोलुको लुक्ला हुने सबै हवाई उडान ठप्प भएको छ। रामेछापबाट लुक्ला जान हिँडे…