तिहारको पाँचौँ दिन: गोवर्द्धन, बलि, गोरु र हली पूजा गरियो

तिहारको पाँचौँ दिन: गोवर्द्धन, बलि, गोरु र हली पूजा गरियो

तिहार अर्थात् यमपञ्चकको पाँचौँ दिन आज गोवर्द्धन, बलि, गोरु, हली एवं कृषकको पूजाआजा गरी मनाइएको छ । आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई…