कोरोना कहरको त्रासमा छठ पूजा, अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य

कोरोना कहरको त्रासमा छठ पूजा, अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य

कोरोना कहरका बीच सामान्य अवस्थामा झैँ शुक्रबार साँझ छठ पूजाको अस्ताउँदो सूर्यलाई अर्घ्य दिइएको छ । माटोको घैला, दियो, ढकनी, सर्वी, हात्ती, पानालगायतका सा…