जेलबाट भागेका अपराधी र लुटिएका हतियार नियन्त्रणमा लिए मात्र चुनाव हुन्छ : ओली

जेलबाट भागेका अपराधी र लुटिएका हतियार नियन्त्रणमा लिए मात्र चुनाव हुन्छ : ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा अ‍ोलीले यो देशमा एमाले भएका कारण शान्ति सुव्यवस्था कायम रहने बताएका छन्। जेन-जीको आन्दोलनमा गोली चलाउन लगाएर शान्ति सुव्…