७०औँ प्रहरी दिवसमा नयाँ पत्रिकाकर्मी इन्दीप कोइराला सम्मानित

७०औँ प्रहरी दिवसमा नयाँ पत्रिकाकर्मी इन्दीप कोइराला सम्मानित

जिल्ला प्रहरी कार्यालय बाराले ७०औँ प्रहरी दिवसको अवसरमा आयोजना गरेको विशेष समारोहमा नयाँ पत्रिका दैनिकका बारा संवाददाता इन्दीप कोइराला सम्मानित भएका छन्…