७०औँ प्रहरी दिवस : नागरिक सुरक्षाको जिम्मेवारी पूरा गर्न प्रहरी कर्मचारीलाई आइजिपी खापुङको निर्देशन
नेपाल प्रहरीका महानिरीक्षक चन्द्र कुवेर खापुङले ७०औँ प्रहरी दिवस २०८२ को अवसरमा शुभकामना व्यक्त गरेका छन् । शुक्रबार परेको ७०औँ प्रहरी दिवसको अवसरमा शुभकामन…