मुख्यमन्त्री सोनलसहित तीनजनाले लिए पद तथा गोपनीयताका शपथ

मुख्यमन्त्री सोनलसहित तीनजनाले लिए पद तथा गोपनीयताका शपथ

लोसपाका सांसद जितेन्द्र सोनलले मधेश प्रदेशको चौथो मुख्यमन्त्रीको रूपमा पद तथा गोपनीयताको शपथ लिएका छन्। मुख्यमन्त्री सोनललाई  प्रदेश प्रमुख सुमित्रा सुवेदी …