विश्वकपमा छनोट भएपछि कप्तान रोहित भन्छन्– यहाँ सपनाको समाप्त भएको छैन, सुरुवात भएको छ

विश्वकपमा छनोट भएपछि कप्तान रोहित भन्छन्– यहाँ सपनाको समाप्त भएको छैन, सुरुवात भएको छ

आगामी वर्ष हुने टी–२० विश्वकपमा छनोट भएपछि नेपालका कप्तान रोहितकुमार पौडेलले सपनाको सुरुवात भएको बताएका छन्। छनोटपछि फेसबुकमा लेख्दै उनले भनेका छन्–यहाँ सप…