नेपाल कबड्डी लिग सिजन २ का लागि ५१२ नेपाली खेलाडी दर्ता

नेपाल कबड्डी लिग सिजन २ का लागि ५१२ नेपाली खेलाडी दर्ता

नेपाल कबड्डी लिग (एनकेएल) सिजन २ को ड्राफ्टका लागि ५१२ जना नेपाली खेलाडी दर्ता भएका छन्। यसअघि पहिलो संस्करणका लागि २७८ खेलाडी दर्ता भएका थिए। सोमबा…