बागलुङमा एक महिनामा नै १८७ मा डेंगु संक्रमण

बागलुङमा एक महिनामा नै १८७ मा डेंगु संक्रमण

बागलुङमा पछिल्लो समय डेंगु संक्रमण ह्वात्तै बढेको छ । प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङको पछिल्लो तथ्यांकअनुसार जिल्लामा २५७ जनामा डेंगु संक्रमण पुष्टि भइसकेको पा…