बाढीले बगाएको पक्की पुलको ठाउँमा छिट्टै बेलिब्रिज बन्ने

बाढीले बगाएको पक्की पुलको ठाउँमा छिट्टै बेलिब्रिज बन्ने

गत वर्षको असोजमा आएको रोशी खोलाको बाढीले बगाएको खरिबोट–थान्सिङ मोटोरेबल पुल भएको स्थानमा बेलिब्रिज बन्ने भएको छ । भाैतिक पूर्वाधार, ऊर्जा, जलस्रोत तथा …