एक हप्ताभित्र प्रदेशस्तरबाट क्षतिको विस्तृत विवरण संकलन गर्न कृषिमन्त्रीको निर्देशन, विशेष संयन्त्र गठन
१७ असोजदेखि देशका विभिन्न भागमा परेको अविरल वर्षाबाट कृषि क्षेत्रमा भएको क्षतिको विस्तृत विवरण संकलन गर्न कृषिमन्त्री डा. मदनप्रसाद परियारले निर्देशन दिएका छन्। …