हिमालयन सेक्युरिटिजको लाभांश पारित

हिमालयन सेक्युरिटिजको लाभांश पारित

हिमालयन सेक्युरिटिज लिमिटेडले सेयरधनीलाई आठ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । बिहीबार सम्पन्न कम्पनीको पाँचौँ वार्षिक साधारणसभाले चुक्ता पुँजीको आठ प्रत…