शक्ति केन्द्रीकरण गर्न ओलीले प्रधानमन्त्री कार्यालयमातहत लगेका तीन निकाय साढे सात वर्षपछि फर्काइए सम्बन्धित मन्त्रालयमै
शक्ति केन्द्रीकरणका लागि तत्कालीन प्रधानमन्त्री केपी ओलीले ०७४ मा गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय अनुसन्धान विभाग तथा अर्थ मन्त्रालयअन्तर्गतका राजस्व अनुसन्धान विभाग र …