जेन–जी प्रदर्शनकारीले कांग्रेस केन्द्रीय सदस्य रुँगटाको घरमा आगजनी गर्दा जलेर घाइते भएकी महिलाको मृत्यु
जेन–जी प्रदर्शनको क्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य अनिल रुँगटाको घरमा आगजनी हुँदा जलेर घाइते भएकी घरमा काम गर्ने महिलाको उपचारको क्रममा मृत्यु भए…