सञ्चार मन्त्रीको पहिलो निर्णय: प्रमुख १० सहरका सार्वजनिक स्थलमा नि:शुल्क इन्टरनेट सेवा
सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले पदभार ग्रहण गरेलगत्तै आफ्नो पहिलो निर्णय सार्वजनिक गरेका छन्। उनले देशका प्रमुख १० वटा सहरका सार्वजनिक स्थलमा आगामी …