पोखरा आइपुगे हिमाली क्षेत्रका भेडा–च्यांग्रा, मूल्य ४५ देखि ५० हजारसम्म

पोखरा आइपुगे हिमाली क्षेत्रका भेडा–च्यांग्रा, मूल्य ४५ देखि ५० हजारसम्म

बडादसैँ लक्षित गर्दै हिमाली क्षेत्रका भेडा–च्यांग्राहरू पोखरा ल्याउने क्रम सुरु भएको छ । प्रत्येक वर्ष हिमाली क्षेत्र मुस्ताङ, डोल्पा, हुम्ला, जुम्ला, बझाङ, बाज…