भ्रष्टाचारविरोधी आन्दोलनमा १९ जनाको मृत्यु,दुई सय धेरै घाइते(भिडियोसहित)

भ्रष्टाचारविरोधी आन्दोलनमा १९ जनाको मृत्यु,दुई सय धेरै घाइते(भिडियोसहित)

भ्रष्टाचारविरुद्ध जेनजी पुस्ताले सोमबार गरेको प्रदर्शनमा प्रहरीले गाली चलाउँदा १९ जनाले ज्यान गुमाएका छन्। गोली लागेर करिब दुई सय जना घाइते भएका छन् ।  …