भन्सार छलीकाे तीन लाखभन्दा बढीकाे डिउसहित उदयपुरमा मिनीट्रक प्रहरी नियन्त्रणमा

भन्सार छलीकाे तीन लाखभन्दा बढीकाे डिउसहित उदयपुरमा मिनीट्रक प्रहरी नियन्त्रणमा

उदयपुर प्रहरीले अवैध रूपमा भन्सार छली गरेर नेपाल भित्रिएको भारतीय पेयपदार्थ (डिउ)सहित एउटा मिनीट्रक नियन्त्रणमा लिएको छ ।  इलाका प्रहरी कार्यालय कटारी…