टाटा सुमोको ठक्करबाट युवकको मृत्यु, न्याय माग्दै कलैया–वीरगन्ज सडक अवरुद्ध

टाटा सुमोको ठक्करबाट युवकको मृत्यु, न्याय माग्दै कलैया–वीरगन्ज सडक अवरुद्ध

कलैया–वीरगन्ज सडकखण्ड सोमबार बिहानैदेखि अवरुद्ध भएको छ। आइतबार राति टाटा सुमोले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको ज्यान गएपछि स्थानीयवासी आन्दोलित बन…