महाकालीमा बेपत्ता पन्त दिदीबहिनी बालिकाको खोजी जारी

महाकालीमा बेपत्ता पन्त दिदीबहिनी बालिकाको खोजी जारी

आइतबार महाकाली नदीमा बेपत्ता भएका पन्त दिदीबहिनी बालिकाको खोजी कार्य जारी गरिएको छ। हिजो अबेर साँझसम्म नदीमा खोजे पनि नभेटिएपछि सोमबार पनि बिहानैदेखि खोज…