बागमती प्रदेश प्रमुख देवकोटाद्वारा एकै दिन चार विधेयक प्रमाणीकरण

बागमती प्रदेश प्रमुख देवकोटाद्वारा एकै दिन चार विधेयक प्रमाणीकरण

बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले सोमबार एकै दिन चारवटा विधेयक प्रमाणीकरण गरेका छन् । देवकोटाले प्रमाणीकरण गरेका विधेयकहरू औद्योगिक व्यवसाय, व्यापार, …