पाँच महिनामा चार हात्तीले जन्माए छावा

पाँच महिनामा चार हात्तीले जन्माए छावा

चितवन राष्ट्रिय निकुञ्जमा रहेका चार हात्तीले छावा जन्माएका छन् । ०८१ चैतदेखि यता ती हात्तीले छावा जन्माएका हुन् ।   निकुञ्जका सूचना अधिकारी अविनाश थापाम…