एक करोड ४४ लाख रकमसहित चिनियाँ नागरिक पक्राउ

एक करोड ४४ लाख रकमसहित चिनियाँ नागरिक पक्राउ

स्रोत नखुलेको एक करोड ४४ लाख रकमसहित काठमाडौँ प्रहरीले एक चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । काठमाडौँ परिसरका सूचना अधिकारी अपिलराज बोहराका अनुसार बौ…