फिफा महिला वरीयतामा नेपाल एक स्थान खस्कियो

फिफा महिला वरीयतामा नेपाल एक स्थान खस्कियो

२ जुनमा थाइल्यान्डसँगको मैत्रीपूर्ण खेलमा २–० ले पराजित भएको नेपाली राष्ट्रिय महिला फुटबल टोली नयाँ फिफा वरीयतामा सय स्थानमा रहँदा दक्षिण एसियामा बंगलादेश…