औषधिको मूल्य समायोजन सुझाव समितिले मन्त्री पौडेललाई प्रतिवेदन बुझायाे

औषधिको मूल्य समायोजन सुझाव समितिले मन्त्री पौडेललाई प्रतिवेदन बुझायाे

औषधिको मूल्य समायोजन सम्बन्धमा सुझाव दिन गठित मूल्य नीति सुझाव समितिको प्रतिवेदन स्वास्थ्यमन्त्री प्रदीप पाैडेललाई बुझाइएको छ । मन्त्रालयमा आयोजित कार्यक्रममा …