बाजुरा जिप दुर्घटना : टावर मर्मतका लागि गएका बाजुराका टेलिकम प्रमुखसहित तीनजनाकाे मृत्यु

बाजुरा जिप दुर्घटना : टावर मर्मतका लागि गएका बाजुराका टेलिकम प्रमुखसहित तीनजनाकाे मृत्यु

बाजुरा जिल्लाको जगन्नाथ गाउँपालिका– २ काँडाकोटमा भएको जिप दुर्घटनामा परी नेपाल टेलिकम दूरसञ्चार प्राधिकरणका प्रमुख लोक बहादुर खड्का, चालक कर्ण महत…