१७ जेठमा कान्तिपुर हाफ म्याराथन

१७ जेठमा कान्तिपुर हाफ म्याराथन

१३औँ कान्तिपुर हाफ म्याराथन १७ जेठमा हुने भएको छ । म्याराथनमा महिला र पुरुष दुवैतर्फ समान चार विधामा दौड हुने कान्तिपुर पब्लिकेसन्सका सिइओ महेश स्वाँरले बताए…