कामै रोकेर कैलाली भन्सारका कर्मचारी मुद्दा–मामिलामा व्यस्त
तरकारी, फलफूल र पेट्रोलियम पदार्थ बोकेका गाडीलाई मात्र जाँचपास
कार्यालय प्रमुखमाथि हातपातको विरोधमा कैलाली भन्सार कार्यालय ठप्प
कार्यालय प्रमुखमाथि कुटपिट भएको भन्दै धनगढीस्थित कैलाली भन्सार कार्यालयका कर्मचारीले कामकाज ठप्प पारेका छन्। कुटपिटको विरोध तथा सुरक्षाको माग गर्दै कर्मचारी आन्दो…