गोन्द्राङमा दुई करोड २३ लाख लागतमा राइनो पार्क बन्दै, मेयर दाहालद्वारा शिलान्यास

गोन्द्राङमा दुई करोड २३ लाख लागतमा राइनो पार्क बन्दै, मेयर दाहालद्वारा शिलान्यास

भरतपुर– १२ को गोन्द्राङमा नगरस्तरीय पार्क निर्माण हुने भएको छ। दुई करोड २३ लाख लागतमा निर्माण हुने राइनो पार्क तथा खुला चिडियाखानाको एक कार्यक्रमबिच भरत…