जात्रामय काठमाडौं उपत्यका : काठमाडौंमा गहना खोज्नेदेखि भक्तपुरमा बिस्का र जिब्रो छेड्नेसम्म

जात्रामय काठमाडौं उपत्यका : काठमाडौंमा गहना खोज्नेदेखि भक्तपुरमा बिस्का र जिब्रो छेड्नेसम्म

काठमाडौं उपत्यका यतिवेला जात्रामय बनिरहेको छ । काठमाडौंको गहनापोखरीमा गहना खोज्नेदेखि भक्तपुरमा जारी बिस्का र जिब्रो छेड्ने जात्राले उपत्यका जात्रामय बनेको हो …