तेस्रो नेपाल सुपर लिगमा धेरै गोल गर्ने विदेशी खेलाडीको दबदबा
तेस्रो नेपाल सुपर लिग (एनएसएल)मा पूर्ण रूपमा विदेशी खेलाडी हाबी हुँदा ललितपुर सिटी एफसीले दोस्रोपटक उपाधि जित्यो । यसपटक फ्रेन्चाइज लिगको सुरुमै स्वदेशीभन्दा…
तेस्रो नेपाल सुपर लिग : धनगढीलाई स्तब्ध पार्दै पोखरा पहिलोपटक फाइनलमा
पोखरा थन्डर्स तेस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल)को फाइनलमा पुगेको छ । दशरथ रंगशालामा साबिक दुईपटकको उपविजेता धनगढी एफसी बुधबार अन्तिम ६ मिनेटको इन्जु…
तेस्रो नेपाल सुपर लिग : दोस्रो क्वालिफायरमा पोखरा र धनगढी भिड्ने
दोस्रो इलिमिनेटरमा चितवनमाथि ३–० को जित निकालेको पोखरा र दुईपटकको उपविजेता धनगढी आगामी बुधबार फाइनल प्रवेशका लागि भिड्ने
तेस्रो नेपाल सुपर लिग : ललितपुर लगातार दोस्रोपटक फाइनलमा
ललितपुर सिटी एफसी लगातार दोस्रोपटक तेस्रो नेपाल सुपर लिग (एनएसएल) को फाइनलमा प्रवेश गरेको छ । १० खेलाडीमा सीमित भए पनि दुईपटकको साविक उपविजेता धनगढी एफस…
तेस्रो नेपाल सुपर लिग : चितवन पहिलोपटक प्ले अफमा, काठमाडौं बाहिर
धनगढीलाई ३–१ ले हराउँदै चितवन पहिलोपटक शीर्ष चारमा, यो जितले पहिलो संस्करणको विजेता काठमाडौं पाँचौँ स्थानमा रहँदै प्रतियोगिताबाट बाहिरियो एफसी चि…
तेस्रो नेपाल सुपर लिग : चितवनलाई निराश बनाउँदै ललितपुर शीर्ष स्थानमा
साबिक विजेता ललितपुर सिटीले बिहीबार अपराजित रहेको एफसी चितवनलाई २–१ ले निराश बनाउँदै तेस्रो नेपाल सुपर लिगमा महत्वपूर्ण जित निकालेको छ । जितसँगै ललितपुर…
तेस्रो नेपाल सुपर लिग : धनगढी र पोखराको गोलरहित बराबरी
नेपाल सुपर लिग (एनएसएल)को १२औँ खेलमा पोखरा थन्डर्स र धनगढी एफसीले गोलरहित बराबरी खेलेका छन् । दशरथ रंगशालामा बुधबार दुवै टोलीले आक्रामक खेले पनि गोल गर्न …
तेस्रो नेपाल सुपर लिग : काठमाडौंको जितसँगै बुटवल बाहिरियो
विदेशी खेलाडी डिओपको एक मात्र गोलमा पूर्वविजेता काठमाडौंले बुटवललाई १–० ले निराश पा¥यो, चार खेलमा तीन हार सामना गरेको वुटबल प्ले अफबाट बाहि…
तेस्रो नेपाल सुपर लिगका सात मार्की खेलाडी
नेपाल सुपर लिग (एनएसएल)को तेस्रो संस्करणका सात खेल सम्पन्न भइसकेका छन् । सात टोली सहभागी लिगमा विदेशी खेलाडी संख्या ६ पुर्‍याएपछि मैदानभित्रको माहोल तात्त…
तेस्रो नेपाल सुपर लिग : झापा र काठमाडौंको दोस्रो बराबरी
काठमाडौंले भने पुनः एकपटक गोलकिपरमा अभिषेक बराललाई विश्वास गर्यो, उनी नै खेलको उत्कृष्ट खेलाडी घोषित भए
तेस्रो नेपाल सुपर लिग : एनएसएलको तेस्रो दिनमै खेलाडीको श्रम स्वीकृतिसम्बन्धी विवाद
चितवनले अनुबन्ध गरेका ६ खेलाडीको श्रम स्वीकृत नभएको भन्दै पोखरा थन्डर्सले खेलअघि नै ग¥यो उजुरी, आयोजक पदाधिकारीहरूले पोखराको ड्रेसिङ रुममै गएर खेल्न दिए दबाब