निमन्त्रणाविनै अमेरिकी उपराष्ट्रपति ग्रिनल्यान्ड भ्रमण गर्ने भएपछि डेनमार्क आक्रोशित

निमन्त्रणाविनै अमेरिकी उपराष्ट्रपति ग्रिनल्यान्ड भ्रमण गर्ने भएपछि डेनमार्क आक्रोशित

डेनमार्ककी प्रधानमन्त्री मेट फ्रेडरेक्सनले संयुक्त राज्य अमेरिकाले ग्रिनल्यान्डमाथि ‘अस्वीकार्य दबाब’ दिएको आरोप लगाएकी छिन् । अमेरिकी उपराष्ट्रपति जेडी …