संघीय निजामती विधेयक संशोधनसहित उपसमितिबाट पारित

संघीय निजामती विधेयक संशोधनसहित उपसमितिबाट पारित

ट्रेड युनियन यथावत् राख्ने उपसमितिको बहुमतको निष्कर्षमा रास्वपाकी चन्दा कार्की, राप्रपाका बुद्धिमान तामाङ र एकीकृत समाजवादीका राजेन्द्र पाण्डेले फरक मत राखेका …