चेक बाउन्समा पक्राउ परेका जिसस प्रमुख भोलिपल्टै छुटे

चेक बाउन्समा पक्राउ परेका जिसस प्रमुख भोलिपल्टै छुटे

चेक बाउन्सको कसुरमा पक्राउ परेका जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दीपक गौतम मिलापत्र गरेर छुटेका छन्। प्रहरी वृत्त बानेश्वरले उनलाई बुधबार पक्राउ गरेको…